होमपेजचितवन विशेषभरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. तिवारी नियुक्त

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. तिवारी नियुक्त

चितवन , मंसिर ८ – चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डाक्टर जगन्नाथ तिवारी नियुक्त भएका छ्न । सोमबारको मन्त्रीस्तरको निर्णय अनुसार  अस्पतालको निमिक्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट उनलाई नियुक्त गरिएको हो ।यसअघि केही दिन अगाडीअस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले पदबाट राजीनामा दिएपछी अस्पतालमा अन्योल अबस्था सिर्जना भएको थियो । प्रशासनिक अनुभव भएका तिवारीको नियुक्तिले भरतपुर अस्पताललाई व्यवस्थि गर्न सहज हुने आशा गरिएको छ । हाल डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सी विभागका विभागीय प्रमुखका रुपमा कार्यरत रहेका थिए । । यसअघि डा. तिवारीसँग यसअघि विभिन्न अस्पतालमा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।

ताजा समाचार