होमपेजताजा समाचारनेपालमा थप १९१३ जनामा कोरोना संक्रमण

नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण

काठमाण्डौं, कार्तिक २७ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । मन्त्रालयले देशभरको विभिन्न प्रयोगशालामा गरिएको १० हजार २२ वटा स्वाब परिक्षण गर्दा थप १९१३ जनामा संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । यसैगरी २४ घन्टामा ज्यान गुमाउनेको संख्या १५ रहेको छ ।

ताजा समाचार