होमपेजसमाचाररवि लामिछानेलाई कोरोना

रवि लामिछानेलाई कोरोना

काठमाडौं, कार्तिक १३ – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।लामिछाने सहित उनकी श्रीमती निकिता पौडेललाई संक्रमण देखिएको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

‘ गत मंगलबार हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा म र निकिता दुवै कोरोना पोजेटिभ देखिएको छ ।’ फेसबुकमा लामिछानेले लेखेका छन्, ‘हामी दुवैको स्वास्थ्य सामान्य छ । ’

ताजा समाचार