होमपेजताजा समाचारबागमती प्रदेशका मुख्यमन्त्री पौडेल लगायत लाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल लगायत लाई कोरोना संक्रमण

हेटौंडा, कार्तिक ६–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । मुख्यमन्त्री पौडेल लाई केही समयअघि सामान्य रुघाखोकी देखिएपछि उनी स्वास्थ्य सावधानी अपनाए होम आइसोलेसनमा बसिरहेका अबस्थामा उनको आज कोरोना रिपोर्ट पोजेटिभ आएको हो । मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले बताएका छन् । यस्तै मुख्यमन्त्री पौडेलकी धर्मपत्नी लगायत एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगी लाई समेत आज नै कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

ताजा समाचार