होमपेजचितवन विशेषभरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी लाई कोरोना संक्रमण

भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी लाई कोरोना संक्रमण

चितवन,कार्तिक ६- चितवनको भरतपुर स्थित भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज कोरोना संक्रमण पुष्ठि भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले डाक्टर अधिकारी लाई संक्रमण भएको फेशबुक मार्फत जानकारी गराएका हुन । उनलाइ कोरोनाकोबसामान्य लक्षण देखिएको जनाइएको छ । कोरोना संक्रमण पछि डाक्टर अधिकारी भरतपुर स्थित आफ्नै निवासमा आइसोलेसनमा रहेका छ्न । चितवनमा कोरोना संक्रमणको सुरुवातदेखि नै उनले अग्रपङ्तिमा रहेर काम गरिरहेका थिए ।

ताजा समाचार