होमपेजताजा समाचारथप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना ताजा समाचारसमाचारसमाजस्वास्थ्य/जीवनशैली थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना मेट्रो पत्रीका 20 October 2020 0टिप्पणी काठमाडौं, कार्तिक ४ – पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् । – अन्लाईन खबर मेट्रो पत्रीकाhttps://metropatrika.com ताजा समाचार प्रेस चौतारी कोषलाई आचार्यले गरे १० हजार सहयोग गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज ठिमुरा विद्यालयमा समाजसेवी श्रेष्ठ द्वारा सरस्वती मन्दिर निर्माण गरि हस्तान्तरण आत्मदाह प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा निधन भुकम्पले बाजुरामा एकजनाको मृत्यु , भौतिक संरचनामा ठुलो क्षती प्रेस चौतारी चितवनका संस्थापक पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग नारायणी नदीको किनारमा दुई वटा गैँडा मृत अवस्थामा भेटिए