होमपेजचितवन विशेषहोटल व्यवसायी संघ माडीको दोश्रो अधिवेशन सम्पन्न

होटल व्यवसायी संघ माडीको दोश्रो अधिवेशन सम्पन्न

चितवन , असोज १७ – होटल व्यवसायी संघ चितवन माडीको दोश्रो अधिवेशन आज माडीको बसन्तपुरमा सम्पन्न भएको छ। मनकामना पार्टी प्यालेसमा भएको उक्त अधिवेशनले पुन गोपाल श्रेष्ठको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । त्यस्तै उपाध्यक्ष बुद्धि कुमारी पुरी, सचिव अर्जुन चापागाईं, सह-सचिव गोविन्द काफ्ले,कोषाध्यक्ष शरण कुमार थापा चयन भएका हुन । त्यसैगरी ललिता श्रेष्ठ, कमला मगर, लक्ष्मण लिम्बू , रमेश महतो, घनश्याम लामिछाने र मोहन भण्डारी सदस्यमा चयन भएका छ्न ।
कार्यक्रममा चितवन होटल व्यवसायी संघका अध्यक्ष शर्मिला न्यौपाने प्रमुख आतिथि र कार्यक्रमको अध्यक्षता गोपाल श्रेष्ठले गरेका थिए ।

ताजा समाचार