होमपेजताजा समाचाररेल्वे कम्पनीमा जागिर खान ३२ हजारको आवेदन, ‘सोर्स, फोर्स र नातागोता चल्दैन’

रेल्वे कम्पनीमा जागिर खान ३२ हजारको आवेदन, ‘सोर्स, फोर्स र नातागोता चल्दैन’

काठमाण्डाै, असोज १४ – नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् ।

कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ ।

‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स,  चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो’, भट्टराईले ट्विटरमार्फत भन्नुभएको छ ।

१२९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निबेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ। दोस्रो चरणमा अन्तरवार्ता पछी अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चीनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिबध्धता पनि हो ।

<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>१२९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निबेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ। दोस्रो चरणमा अन्तरवार्ता पछी अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चीनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिबध्धता पनि हो ।

नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन । -उज्यालो

ताजा समाचार