होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक महिलाको मृत्यु

चितवन, असोज ३- कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवब मेडिकल कलेजमा आज बिहान एक महिलाको मृत्यु भएको हो । रौतहट चन्द्रपुर नगरपालिका घर भएकी ६० वर्षिय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । बिरामी भएर केही दिनदेखी उपचार गराउदै आएको उनमा निमोनियाबाट पीडित भएकी थिइन । भेन्टिलेटरमा राखेर उपचार गराउदै आएको उनमा स्वासप्रस्वासको समस्या देखिएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिएका छन् । उनको आज बिहान ५ बजे मृत्यु भएको थियो

ताजा समाचार