होमपेजताजा समाचार२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो

२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो

काठमाडौं, भाद्र ३१ – नेपालमा कोरोना भाइरसका आज १५ सय  ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७  पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४१ हजार  ७ सय  जना संक्रमणमुक्त भएका छन् । आज  १ हजार ६८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

ताजा समाचार