Home चितवन विशेष एकाबिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प

एकाबिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प

0

चितवन, भदौ ३१ –  चितवन सहित देशका विभिन्न ठाउँमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
विहान ५ः२० बजेको समयमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रविन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो । चितवन, काठमाडौं लगायत धेरै जिल्लाका बिभिन्न स्थानमा धक्का महसुस गरिएको छ । भुकम्पका कारण हाल सम्म कुनै क्षतिको बिबरण नआएको बताइएको छ ।