कोइराला प्राधिकरणमा दोश्रो वरियताका नायब कार्यकारी निर्देशक हुन्। पहिलो वरियतामा रहेका हितेन्द्रदेव शाक्य प्राधिकरणअन्तर्गतकै अर्को कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडको प्रमुखका रुपमा कार्यरत छन्।कोइराला यसअघि अर्थ निर्देशनालय प्रमुखको भुमिकामा थिए। -aveneous khabar