होमपेजताजा समाचारआज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो

आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो

काठमाडौं, भाद्र २९ – नेपालमा कोरोना भाइरसका आज ११ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५५ हजार  ३ सय  २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ३९ हजार  ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् । आज ८७९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

ताजा समाचार