होमपेजचितवन विशेषपहिरोका कारण अबरुद्ध नारायणगढ - मुग्लिङ सडक खुल्यो

पहिरोका कारण अबरुद्ध नारायणगढ – मुग्लिङ सडक खुल्यो

चितवन , भाद्र २६ – आज बिहान खसेको पहिरोको कारण अबरुद्ध बनेको नारायणगढ – मुग्लिन सडक खण्ड अहिले अपराह्न बाट दुबैतर्फी खुलेको छ । आज बिहान करिब ८ बजे इच्छाकामना गाउपालिका वडा नं ६ पाँच किलाे नजिक पहिराे गई अवरुद्ध भएकाे सड्क दिनभरिको प्रयास पछि खुलेको हो । बिहानै बाट गएको पहिरोको कारण दुबै तर्फका सयौ सबारीका साधन अबरुद्ध बनेकोमा दिउँसो बाट एकतर्फी र अहिले अपराह्न दुबै तर्फ सडक खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ताजा समाचार