होमपेजताजा समाचारलामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने ताजा समाचारसमाचारसमाज लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने मेट्रो पत्रीका 30 August 2020 0टिप्पणी फाइल फोटो काठमाडौं, भदौ १४ – सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले बताए । -अन्लाईन खबर मेट्रो पत्रीकाhttps://metropatrika.com ताजा समाचार चितवन सरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी पौडेलको स्वागत नागरिकता नभएका कारण उपचारमा समस्या भएपछि अस्पतालमा नै गएर दिइयो नागरिकता प्रेस चौतारी कोषलाई आचार्यले गरे १० हजार सहयोग गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज ठिमुरा विद्यालयमा समाजसेवी श्रेष्ठ द्वारा सरस्वती मन्दिर निर्माण गरि हस्तान्तरण आत्मदाह प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा निधन भुकम्पले बाजुरामा एकजनाको मृत्यु , भौतिक संरचनामा ठुलो क्षती