होमपेजचितवन विशेषभरतपुर अस्पताल लाई पिपिइ सेट सहयोग हस्तान्तरण

भरतपुर अस्पताल लाई पिपिइ सेट सहयोग हस्तान्तरण

चितबन , भाद्र १४- चितबनको भरतपुर स्थित भरतपुर अस्पताल लाई चितबन एड ट्रस नामको संस्थाले स्बास्थ्य सामाग्री पिपिई सेट सहयोग हस्तान्तरण गरेको छ । आज एक कार्यक्रम बिच क्याट युकेको सहयोगमा अस्पताल लाईृ अत्याबश्यक १२० पिपिई सेट सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्याट युकेका पुर्ब अध्यक्ष हिमाल गुरुड.ले भरतपुर अस्पातालका अध्यक्ष डाक्टर भोजराज अधिकारी लाई उक्र स्बास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । कार्यक्रममा बाग्मती प्रर्देशका सांसद बिजय सुबेदी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा पूर्ब अध्यक्ष गुरुड.ले संस्थाले भरतपुर अस्पताल लाई अत्याबश्यक ५ सय पिपिई सेट सहयोग गर्ने लक्ष्य रहेको र पहिलो चरणमा आज १२० सेट हस्तान्तरण गरिएको बताए । कार्यक्रमका अध्यक्ष डाक्टर अधिकारीले अहिलेको जटिल अबस्थामा स्बास्थ्य सामाग्रीको सहयोगले अस्पताल लाई ठुलो टेबा पुगेको बताउदै सहयोगी संस्था लाई धन्यबाद ब्यक्त गरेका थिए । क्याट युके बेलायतको अग्रता, स्बास्थ्य र शिक्षामा एकबद्धता भन्ने नाराका साथ केही बर्ष अगाडी खोलिएको सामाजीक संस्था हो ।

ताजा समाचार