होमपेजसमाचारउद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण समाचारसमाज उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण मेट्रो पत्रीका 28 August 2020 0टिप्पणी काठमाडौं, भदौ १२ – चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सन्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्। मेट्रो पत्रीकाhttps://metropatrika.com ताजा समाचार नागरिकता नभएका कारण उपचारमा समस्या भएपछि अस्पतालमा नै गएर दिइयो नागरिकता प्रेस चौतारी कोषलाई आचार्यले गरे १० हजार सहयोग गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज ठिमुरा विद्यालयमा समाजसेवी श्रेष्ठ द्वारा सरस्वती मन्दिर निर्माण गरि हस्तान्तरण आत्मदाह प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा निधन भुकम्पले बाजुरामा एकजनाको मृत्यु , भौतिक संरचनामा ठुलो क्षती प्रेस चौतारी चितवनका संस्थापक पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग