होमपेजसमाचारउद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, भदौ १२ – चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनले सामाजिक सन्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्।

ताजा समाचार