होमपेजविदेशजापानका अनुसन्धानकर्ताद्वारा कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागाएको दाबी

जापानका अनुसन्धानकर्ताद्वारा कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागाएको दाबी

एजेन्सी, भाद्र १२ – जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन । मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ । जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व अर्थात शुन्य दशमलब शुन्य पाँच पीपीएमको ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दावी गरेका हुन । कम घनत्व भएको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको अध्ययनमा सग्लन बैज्ञानिकहरुको भनाइ छ । यो अध्ययनल अस्पताल पनि सुरक्षित राख्न सकिने देखिएको बताइएको छ ।

ताजा समाचार