होमपेजचितवन विशेषभरतपुरमा थप एक जनामा कोरोना भाइरस संक्रमण

भरतपुरमा थप एक जनामा कोरोना भाइरस संक्रमण

चितवन , भदौ ४ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुरका थप एक जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा बुधबार गरिएको ५५६ नमुना मध्ये थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । संक्रमीत भरतपुर महानगरपालिका वडा नम्बर ७ का ३३ बर्षका पुरुष रहेको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । उनी होम क्वरेन्टाइनमा रहेका ब्याक्ती भएको जनाइको छ ।

ताजा समाचार