होमपेजताजा समाचारनेपालमा थपिए ६३८ कोरोना संक्रमित

नेपालमा थपिए ६३८ कोरोना संक्रमित

काठमाडौं, साउन २७ – नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको मन्त्रालयले बताएको छ ।

ताजा समाचार