होमपेजचितवन विशेषआइतबार ३८० कोरोना संक्रमित थपिए

आइतबार ३८० कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २५ – नेपालमा कोरोना भाइरसका आज ३ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ९ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

ताजा समाचार