होमपेजचितवन विशेषआइतबार ३८० कोरोना संक्रमित थपिए चितवन विशेषसमाचारसमाज आइतबार ३८० कोरोना संक्रमित थपिए मेट्रो पत्रीका 9 August 2020 0टिप्पणी काठमाडौं, साउन २५ – नेपालमा कोरोना भाइरसका आज ३ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ९ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । मेट्रो पत्रीकाhttps://metropatrika.com ताजा समाचार प्रेस चौतारी कोषलाई आचार्यले गरे १० हजार सहयोग गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज ठिमुरा विद्यालयमा समाजसेवी श्रेष्ठ द्वारा सरस्वती मन्दिर निर्माण गरि हस्तान्तरण आत्मदाह प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा निधन भुकम्पले बाजुरामा एकजनाको मृत्यु , भौतिक संरचनामा ठुलो क्षती प्रेस चौतारी चितवनका संस्थापक पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग नारायणी नदीको किनारमा दुई वटा गैँडा मृत अवस्थामा भेटिए