होमपेजचितवन विशेषमाडीमा ट्रकको ठक्कर वाट बालिकाको मृत्यु

माडीमा ट्रकको ठक्कर वाट बालिकाको मृत्यु

चितवन , साउन २० – चितवनको माडी नगरपालिका वाड नम्बर ९ बगहीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । माडीको बगहीबाट बसन्तपुर बजार तर्फ आउदैँ गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानिय ६ बर्षिय बालिका खुस्बु दुराको ज्यान गएको इलाका प्रहरी कार्यलय माडीका प्रमुख हर्क बिश्वकर्माले बताए । घटना स्थलमा प्रहरी पुगि सकेकोले दुर्घटनाको अनुसन्धान , ट्रक चालकको खोजी भैरहेको तथा शबको मुजुल्का उठाइ पोस्टमार्टमको लागि आबश्यक तयारी गरिएको उनको भनाइ छ् ।

ताजा समाचार