होमपेजताजा समाचारथप २१० जनामा कोरोना संक्रमण पुष्टि

थप २१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १४ – पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

ताजा समाचार