होमपेजUncategorizedसरकार द्वारा लकडाउनको अन्त्य

सरकार द्वारा लकडाउनको अन्त्य

काठमाडौं, साउन ६ – सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत्र ११ गतेबाट नेपाल लकडाउन गरेको थियो ।

ताजा समाचार