होमपेजचितवन विशेषनारायणीमा पानीको बहाव उच्च

नारायणीमा पानीको बहाव उच्च

चितवन असार २९ – बर्षाको कारण नारायणी नदी नारायणी पुलमा पानीको वहाव सतर्कता तह भन्दा माथि पुगेको छ । आज (सोमबार) बिहान ९:४५ बजे नारायणी नदीमा पानीको वहाव सतर्कता तहभन्दा माथि पुगेको हो ।

जलमापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको तह ११ दशमलव ०६ मिटर पुगेको छ । नारायणीमा गरिने मापनले ११ मिटरलाई सतर्कता सुचक जनाउछ । नदीमा पानीको वहाव बढ्दै गइरहेकोले चितवन र नवलपुरका तटिय क्षेत्रमा बेलुका सतर्कता अपनाउनजल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

ताजा समाचार