होमपेजताजा समाचारथप ८२ जनामा कोरोना संक्रमण

थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं असार २८ – आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

ताजा समाचार