होमपेजचितवन विशेषभरतपुरमा थपिए ५ कोरोना संक्रमीत

भरतपुरमा थपिए ५ कोरोना संक्रमीत

चितवन , असार २८ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा थप ५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा भरतपुर महानगरपालिका क्षेत्रका ५ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । थप संक्रमितहरुमा भरतपुर महानगरपालिका वार्ड नम्बर ५,१५,१६ र २४ का ३६ , ३८ , ४३ , ३६ बर्षका पुरुष साथै २७ बर्षकि एक महिला रहेका छ्न ।

उनिहरु सबै क्वारेन्टाइनमा बसेका ब्याक्तीहरु रहेको जनाइएको छ । प्रयोगशालामा शनिबार १२९ नमुना परिक्षण गरिएको प्रयोगशालाले जनाएको छ ।

ताजा समाचार