होमपेजचितवन विशेषचितवन प्रयोगशालाको परिक्षण मा थप एक जनामा कोरोना संक्रमण

चितवन प्रयोगशालाको परिक्षण मा थप एक जनामा कोरोना संक्रमण

चितवन , असार २६ – चितवनको भरतपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रबार भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टाइनमा बसेका भरतपुर महानगरपालिका १९ का ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिईन् । डा. अधिकारीका अनुसार आज १८३ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्य १८२ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

ताजा समाचार