होमपेजUncategorizedनारायणगढ्को औषधि स्टोरमा आगलागी

नारायणगढ्को औषधि स्टोरमा आगलागी

चितवन ,असार २५ – आज साझ चितवनको नारायणगढमा रहेको एक औषधी गोदाममा आगलागी भएको छ । साँझ करिब सवा ६ बजे स्टोर गरि राखेको औसधि गोदाममा आगलागी भएको हो । आगो लाई भरतपुर महानगरपालिकाको २ वटा , खैरहनी नगरपालिकाको एक वटा दमकल , स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको भए पनि बिधुत लाइन सर्ट भएका कारण आगोलागेको हुन सक्ने अनुमान रहेको छ ।

ताजा समाचार