होमपेजUncategorizedप्रधानमन्त्री ओलिको समर्थनमा चितवनको भरतपुरमा प्रर्दशन (फोटो फिचर)

प्रधानमन्त्री ओलिको समर्थनमा चितवनको भरतपुरमा प्रर्दशन (फोटो फिचर)

चितवन , असार २४ – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा चितवन भरतपुर स्थित चौबिसकोठीमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलिको समर्थनमा युबा बिद्यार्थीहरुले प्रर्दशन सहित रयाली निकालेका हुन । दिउँसो ३ बजे भएको कार्यक्रममा उनिहरुले नाराबाजी समेत गरेका थिए ।

अहिलेको सरकारका विरुद्धमा भारतीयको इशारामा सत्ता परिबर्तन गर्न खोजिएको भन्दै उनिहरुले ओलि सरकार लाई ५ काम गर्न दिन अनुरोध गरेका हुन । रयाली पछि भएको कोण सभालाइ नेपाल बार एसोसिएसन का जिल्ला अध्यक्षले अहिलेको अबस्थामा ओलि सरकारको बिकल्प खोजिनु मुर्खता भएको बताउदै कसैको उक्साहटमा सरकार परिबर्तन नहुने बताए । युबा बिद्यार्थीहरुले केही दिन अगाडी पनि सोही स्थानमा सरकारको बचाउका लागि प्रर्दशन गरेका थिए।

 

 

ताजा समाचार