होमपेजचितवन विशेषमाक्स लगाएर हिड्न चितवन जिल्ला प्रशासनको आग्रह

माक्स लगाएर हिड्न चितवन जिल्ला प्रशासनको आग्रह

सूचनाको बेवास्ता गरी मास्क नलगाई, सामाजिक दूरी कायम नगरी यात्रामा निस्किने व्यक्तिलाई संक्रमक रोग ऐन २०२० बमोजिम तत्काल नियन्त्रण लिई कारवाही गरिने समेत जारी सूचनामा भनिएको छ । (कोभिड १९ ) संक्रमितको संख्या बढ्दै गएपछि गृहमन्त्रालयले नै सूचना जारी गरि मास्क अनिवार्य लगाउन भनेको छ ।

-PBMNEWS

ताजा समाचार