सूचनाको बेवास्ता गरी मास्क नलगाई, सामाजिक दूरी कायम नगरी यात्रामा निस्किने व्यक्तिलाई संक्रमक रोग ऐन २०२० बमोजिम तत्काल नियन्त्रण लिई कारवाही गरिने समेत जारी सूचनामा भनिएको छ । (कोभिड १९ ) संक्रमितको संख्या बढ्दै गएपछि गृहमन्त्रालयले नै सूचना जारी गरि मास्क अनिवार्य लगाउन भनेको छ ।
-PBMNEWS