होमपेजताजा समाचारक्वारेन्टिन बाट घर फर्किएकी महिलाको मृत्यु

क्वारेन्टिन बाट घर फर्किएकी महिलाको मृत्यु

धनगढी , असार २० – कैलालीको गोदावरीमा क्वारेन्टिन बाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर १० मा भारतबाट फर्किएर क्वारेन्टिन अवधी पूरा गरी घर पठाईएकी ४८ वर्षीया महिलाको घर पुगेर मृत्यु भएको हो। जेठ २६ गते भारतबाट फर्किएकी उनि   रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको बुझिएको छ। गोदावरी नगरपालिकाले  कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी प्रयोगशाला पठाइएको जनाएको छ।

ताजा समाचार