होमपेजचितवन विशेषचितवनमा थप एक जनामा कोरोना संक्रमण

चितवनमा थप एक जनामा कोरोना संक्रमण

चितवन , असार १९- चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएकोे हो । बिहिबार राती भरतपुर महानगरपालिका वार्ड नम्बर ४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमीत ब्याक्ती भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका छन् । हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

ताजा समाचार