होमपेजताजा समाचारगण्डकीमा दुई सय ८७ जनाले कोरोना जितेर घर फर्कै

गण्डकीमा दुई सय ८७ जनाले कोरोना जितेर घर फर्कै

काठमाडौं, असार १८ – गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना , गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् ।

यसअघि २१४ जनाले निको भएका थिए । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४  पुगेको छ ।

बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना सङ्क्रमित देखिएका हुन् ।

ताजा समाचार