होमपेजविजनेशसुनको भाउ तोलामा ७०० घट्यो

सुनको भाउ तोलामा ७०० घट्यो

काठमाडौं, असार १८ – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ९५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

यसअघि चाँदी बुधबार तोलामा ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

ताजा समाचार