होमपेजताजा समाचारआज देखियो ५ सय २२ जनामा संक्रमण , संक्रमितको संख्या १४...

आज देखियो ५ सय २२ जनामा संक्रमण , संक्रमितको संख्या १४ हजार नाघ्यो

चितवन , असार १७ – नेपालमा पछिल्लो २४ घण्टमा ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ।

बुधबार सम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

ताजा समाचार