होमपेजताजा समाचारनेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्ठि

नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन ,असार ११ – बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार आज ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको हाल सम्मको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भयो ।

ताजा समाचार