होमपेजताजा समाचारनेपालमा थपिए एकैपटक ६२९ कोरोना संक्रमित, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपालमा थपिए एकैपटक ६२९ कोरोना संक्रमित, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं असार १० – नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको मन्त्रालयले बताएको छ ।

-Aveneous

ताजा समाचार