होमपेजताजा समाचारनेपालमा आज एकैदिन थपिए ४ सय २१ कोरोना संक्रमीत

नेपालमा आज एकैदिन थपिए ४ सय २१ कोरोना संक्रमीत

चितवन , असार ७ – नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको मन्त्रालयले बताएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १९४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

ताजा समाचार