होमपेजUncategorizedपर्वतमा पहिरोमा परी ७ जना बेपत्ता, दुईजनाको शव फेला

पर्वतमा पहिरोमा परी ७ जना बेपत्ता, दुईजनाको शव फेला

पर्वत, जेठ ३१– पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुममा पहिरो जादाँ ८ घर पुरियो, दुई जनाको शव फेला ७ जना अझै बेपत्ता भीषण पानी परेकाले उद्दारमा कठिनाइ । सेनाको टोली घटना स्थल तर्फ जादै । aveneous

ताजा समाचार