होमपेजताजा समाचारकर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

२५ जेठ, सुर्खेत । कर्णालीमा थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ ।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेका छन् ।

ताजा समाचार